सम्मान कार्यक्रम

ह्योल्मो प्रथम खेन्पो, नेपाल सरकारको पूर्व अर्थ राज्यमन्त्री तथा संविधान सभा सदस्य आदरणीय डा. ल्हारक्याल लामा (खेन्पो छिमी छिरिङ) ह्योल्मो ज्यू लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ती हुनु भएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री सुदन किराँती ज्यूको प्रमुख आतिथ्यमा यस ह्योल्मो समाज सेवा केन्द्रद्वारा निम्न मिति, समय र स्थानमा आयोजना गर्न गईरहेको सम्मान कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
Upcoming Event
Samman program Invitation